युनिकोड
मुख्य समाचार
पर्यटन
कृषि
धर्म संस्कृति
युवा
विश्लेषण
मेरो कथा
राजनीति
कला
अर्थ
ताजा अपडेट
व्यावसायिक रूपमा किबी खेतीबाट वार्षिक १० लाख आम्दानी गर्दै थापा
पहिलो चौमासिकमा ५ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
चालु खाता एवम् शोधनान्तर स्थिति १४३ अर्बले बचतमा
दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा छाड्न अदालतको आदेश
रवि लामिछानेलाई ५ दिन म्याद थप
नीतिगत सुधार पर्खंदै टेलिकम कम्पनी
बीमा प्राधिकरणको कामु अध्यक्षमा सहसचिव मदन दाहाल
सेयर बजार परिसूचक ३३ अंकले घट्यो, कारोबार रकम ६ अर्ब माथि
तनहुँको घिरिङ र बन्दीपुरमा दुई सबस्टेसन सञ्चालनमा
ट्रेन्डिङ खबर
१.
गाजाको दहमा पर्यटकीय पूर्वाधार बनाउन जुट्यो ६४ लाख
२.
पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’
३.
१० दिन ढिलो गरेर नेपालबाट बाहिरियो मनसुन
सेयर बजारमा पहिरो, परिसूचक ३४ अंकले घट्दा कारोबार रकममा २८ अर्बमा सिमित
August 18, 2024 मा प्रकाशित
संवाददाता
काठमाडौं । आइतबार सेयर बजार राताम्य भएको छ । अघिल्लो कारोबारमा उल्लेख वृद्धि भएको बजार आज ३४ दशमलव ४७ अंकले घटेको हो । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ३००० विन्दुबाट समेत तल झरेको छ । आइतबारको कारोबार बन्द हुँदा सेयर बजार २९६६ दशमलव ३३ विन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबार भन्दा १.१४ प्रतिशतले कम हो ।
आज सेयर बजारमा ४७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९७ कम्पनीको सेयर मूल्य बढेको छ । आज सेयर बजारमा अघिल्लो कारोबार दिन भन्दा कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो कारोबार दिन बिहीबार २९ अर्ब ९५ करोड बढीको कारोबार भएको बजारमा आज २८ अर्ब ८३ करोड बढीको कारोबार भएको छ ।
आइतबार सेयर बजारमामा ३३० कम्पनीका ६ करोड ६५ लाख ७५ हजार ३६६ कित्ता सेयर ३ लाख ९१८ खरिद बिक्री हुँदा २९ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३७६ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ६५ अंकले घटेर ५२८ दशमलव ८५ विन्दुमा पुगेको छ ।
आज सेयर बजारमा कारोबार भएका १३ उपसूचकमध्ये ४ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने बाँकी ९ वटाको घटेको छ । आइतबारको सेयर बजारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
फेसबुक प्रतिक्रिया
समाचार
सगरमाथा क्षेत्रमा हेलिकप्टर उठाउनमा लगाएको रोकप्रति वायुसेवा सञ्चालक संघको ध्यानाकर्षण
व्यावसायिक रूपमा किबी खेतीबाट वार्षिक १० लाख आम्दानी गर्दै थापा
पहिलो चौमासिकमा ५ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
चालु खाता एवम् शोधनान्तर स्थिति १४३ अर्बले बचतमा
दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा छाड्न अदालतको आदेश
रवि लामिछानेलाई ५ दिन म्याद थप
नीतिगत सुधार पर्खंदै टेलिकम कम्पनी
बीमा प्राधिकरणको कामु अध्यक्षमा सहसचिव मदन दाहाल
सेयर बजार परिसूचक ३३ अंकले घट्यो, कारोबार रकम ६ अर्ब माथि
तनहुँको घिरिङ र बन्दीपुरमा दुई सबस्टेसन सञ्चालनमा
ट्रेन्डिङ खबर
१.
गाजाको दहमा पर्यटकीय पूर्वाधार बनाउन जुट्यो ६४ लाख
२.
पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’
३.
१० दिन ढिलो गरेर नेपालबाट बाहिरियो मनसुन
ताजा अपडेट
व्यावसायिक रूपमा किबी खेतीबाट वार्षिक १० लाख आम्दानी गर्दै थापा
पहिलो चौमासिकमा ५ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
चालु खाता एवम् शोधनान्तर स्थिति १४३ अर्बले बचतमा
दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा छाड्न अदालतको आदेश
रवि लामिछानेलाई ५ दिन म्याद थप
नीतिगत सुधार पर्खंदै टेलिकम कम्पनी
बीमा प्राधिकरणको कामु अध्यक्षमा सहसचिव मदन दाहाल
सेयर बजार परिसूचक ३३ अंकले घट्यो, कारोबार रकम ६ अर्ब माथि
तनहुँको घिरिङ र बन्दीपुरमा दुई सबस्टेसन सञ्चालनमा
सम्बन्धित समाचार
वीपी राजमार्ग दशैंअघि नखुल्ने
छठ पर्व आजदेखि विधिपूर्वक सुरु
ठूलो एकादशीमा देवीघाटमा भक्तजनको घुइँचो
कैलालीमा चार पालिकामा ‘माछा जोन’ कार्यक्रम सञ्चालन