स्याङ खोला बगरबाट देखिएको सेताम्मे चाङफुइ हिमाल

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ खोला बगरबाट देखिएको चाङफुइ हिमाल र आसपासका दृश्य । बिहीबार परेको आंशिक हिमपातपश्चात् चाङफुइ हिमाल सेताम्मे देखिएको छ।

मुस्ताङमा विगत तीन वर्षदेखि हिमपात हुन नसक्दा किसानहरु निराश छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार