गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचिकृत

काठमाडौं । आर्डियन माइक्रो लाइफको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बिहिबार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ सूचिकृत भएको हो ।

नेप्सेमा कम्पनीको ७५ लाख कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम १०० रुपैया ३४ पैसा देखि अधिकतम ३०१ रुपैंया ०२ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘जिएमएलआइ’ रहेको छ । अब आइतबारदेखि कम्पनीको सेयर कारोबारमा आउनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार