काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल सुरु भएको छ । दर्शले भरिभराउन रंगशालामा नेपाल र बंगलादेश बीचको खेल सुरु भएको हो ।
खेल सुरु हुनु दुई घण्टा अघिदेखि दर्शकहरु रंगशाला पुगेसकेका थिए । बुधबारको खेलमा ११ हजार दर्शकले टिकट काटेका छन् । यसबाहेक अतिथि, पूर्वखेलाडी, खेल पदाधिकारीलगायत पनि जाने भएकाले रंगशालामा टिकट काटेभन्दा धेरै बढी दर्शकहरु छन् ।