



नयाँ दिल्ली । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष सन् २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६) को अवधिमा ६.३–६.८ प्रतिशतको दायरामा बढ्ने अनुमान गरिएको छ ।
अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षण अनुसार आर्थिक वर्ष सन् २०२४–२५ (अप्रिल २०२४–मार्च २०२५) मा देशको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र कुल मूल्य अभिवृद्धि (जीभीए) वृद्धि राष्ट्रिय आयको पहिलो अग्रिम अनुमानअनुसार ६.४ प्रतिशत रहकोे अनुमान गरिएको छ ।
अर्थमन्त्री निर्मला सीतारमणले शुक्रबार संसदमा आर्थिक सर्वेक्षण पेस गरे । सर्वेक्षण गत आर्थिक वर्षको अर्थतन्त्रको अवस्थाको विवरण दिने प्रि–बजेट दस्तावेज हो । अर्थमन्त्रीले शनिबार सङ्घीय बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
फेसबुक प्रतिक्रिया
समाचार
ज्याठाबहल गुम्बामा वार्षिक काङ्ग्युर पाठ समारोह आयोजना हुने
विपन्न समुदायका लागि कोहलपुरमा नमुना बस्ती निर्माण
तराई–मधेशमा आज होली मनाइँदै
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
पुख्र्यौली जग्गामा कृषि उद्यम गर्दै सुशील
भाइरल सङ्क्रमणले अस्पतालमा क्षमताभन्दा बढी बिरामी
देशका अधिकांश भागमा आज मौसम सफा रहने
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
विराट गोल्ड कपको उपाधि थ्री स्टार क्लबलाई