बीमा प्राधिकरणको अध्यक्ष छनोट गर्न योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा समिति गठन

काठमाडौं । सरकारले बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारीको संयोजकत्वमा अर्थसचिव रामप्रसाद घिमिरे र विज्ञको रुपमा ज्योतिचन्द्र ओझा रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीमा प्राधिकरणका अध्यक्ष सुर्य सिलवाल विरुद्ध नागरिकता किर्ते गरेको आरोपमा भष्ट्राचारको मुद्दा दर्ता गरेको थियो । सिलवालको पदावधि समेत सकिने तर्फ गएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार